News

Dated: 1st February 2017

यूएईबाट आईएमई गर्दा घडी उपहार

काठमाडौं, पानीपोखरी – माघ १८, २०७३ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नुहुनेछ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रति कारोबार एक हजार दिरामभन्दा माथिको रकममा मात्र यो योजना लागु हुनेछ ।

Other News / Events

News & Events

Promotions

Network

Contact Us

IME Ltd.

IME Complex, Panipokhari
Kathmandu, Nepal

Tel: 00977-1-4430600
Fax: 00977-1-4425800
P.O Box: 19797
Toll Free Number: 16600-151515
Email: info@imeremit.com.np

View Details →

Become Agent

By becoming our partner agent you will be open to ample opportunities to increase your revenue. As an IME agent, you will have an added advantage of offering your customer with new service, hence increasing your customer base.

Signing up with us is easy.

Find out more →